All Posts

 

 

Travel_diaries : a week of ride, laughs and hang-overs 

It was a normal day like any other. But we were different. Different in a sense that we had planned a visit to Syangja- Gaumukh( face like that of a cow) for the last few days.

Five of us were going on it from Kathmandu. We had planned to start the journey from 7 AM in the morning but for a bunch of lazy fellows like us it was definitely a hard thing. Our objective for the day was to reach Butwal and pick up a friend, Ganesh Bhardwaj, from there. And certainly it had to be completed as he was waiting for us there and had made “special arrangements”.

Read More :  Travel diaries

 

 

A quiet shout from the Western himalayas: kalo_pothi

 

Spectacular. Yes, that’s the word for it. Shot on the plot of Maoist insurgency or as they like to call so-called-civil-war shows the story of two young boys, in a village of Mugu district. Simplicity is what grabs the audience here. All the actors though new, rightfully judge the characters they portray. Stunning cinematic, shows the true culture of the locality, the mountains, lakes displayed beautifully.

 

Read more : Kalo Pothi

 

त्यो एक दिन ..पशुपतितिर

 

बिहानको छ बजेको थियो । एक घण्टा अघि नै उसको एक मिस्कल आइसकेको थियो । त्यसैले निन्द्रा उडीसकेपछि पनि सिरक भित्र खुट्टा यता र उता पार्दै गुट्मुट्टी पल्टिरहेको थिएँ म । ढ्यार्र ढ्यार्र फोन भाइब्रेट भयो । मेसेज आएको रहेछ । एसो हेरेँ । भेट्न मन नभए म कलेज जान्छु, तपाईलाई उठ्न गाह्रो हुन्छ भने । म जुरुक्क उठेँ । हत्तपत्ति रिप्लाई गरिहाले । “म अघिनै उठिसक्या हो । अहिले त जुत्ता लाउँदै छु । अब पाँच मिनेटमै आइपुग्छु , एकछिन कुर न ।”

बल्ल सिरकको तातोपनबाट बाहिर खुट्टा निकाले । महिना माघको थियो , त्यसैले सात आठ नबजी उठ्ने बानी थिएन । अनि एकैचोटी पहिलै मुखमा ब्रस राखेर कपडा खोज्न थालेँ । विध्यार्थी भएकाले त्यसै कपडाहरु जताततै हुन्थे नै, झन् केटाहरु अल्छी हुन्छन् भन्ने कुरा चरितार्थ हुन्थ्यो कोठाको स्थिती देखेर । मैलै कतै पढेको थिएँ “अ क्लिन हाउस इज अ साइन अफ वेस्टेड लाइफ” अर्थात सफा घर भनेको जिन्दगी खेर फाल्नु हो रे, नभए पनि मैले यही बुझेको थिए र अर्को बुझ्न चाहिन पनि । आफुलाई जे बुझ्दा फाइदा हुन्छ त्यही बुझ्न खोजे मैले । अरुको हेराइमा यो कोठा दयनीय थियो रे, कपडा फोहोर अझ फोहोर मात्र हैन कुनै खालको गन्ध आउथ्यो रे, भाडाहरु उस्तै राम्ररी कहिल्यै नधोए जस्ता, अझ माथि माथि त कहिलेकाही माकुराले बनाएको जालो झार्न पनि हप्तौ लाग्थ्यो हामीलाई । हाम्ले पाका भन्ने मान्छेहरु आउथे अनि कसैले सुङगुरको खोर त कसैले गुफाको दर्जा दिएर जान्थे । अझ कुरा के भन्दा यस्ता खिल्ली उडाउनेहरुलाई खासै कोठा देखाउन्नथे म, अनि देखाउनु नै परे पनि सफा गरेरै बल्ल ल्याइन्थ्यो । तैपनि अन्तिममा केइ न केइ देखिहाल्थे अनि गाली खाइहालिन्थ्यो, उहाँहरुको भाषामा भन्नुपर्दा सुध्रने अवसर पाइन्थ्यो । अब त राम्रो हुनुपर्यो नि, सिङ्ग आउन्न जुर्रो आउन्न । मैले सबभन्दा बडी खाने डाएलग यही थियो ।

Read more : tyo ek din pashupati tira